२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने

अ+ अ-

काठमाडौँ । आज साँझ ७ः१५ मा भारतको नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्रीत्वको शपथ हुँदैछ ।

शपथग्रहणमा बोलाइएको आठ हजार निम्तालुमा विपक्षी गठबन्धनका नेताहरू नआउने बताइएको छ । भारतीय मिडिया बिजनेस स्टान्डर्डका अनुसार विपक्षी गठबन्धनको प्रमुख घटक कंग्रेस नेताले निम्तो नआएको बताएका छन् ।

कङ्ग्रेसका महामन्त्री जयराज रमेशका अनुसार विपक्षी इन्डिया गठबन्धनलाई निम्तो गरिएको छैन । उनले मोदी सहभागी गठबन्धन एनडिए नेसनल डेमोक्रेटिक अलायन्स नभएर नरेन्द्र डिस्ट्रक्टिभ अलायन्स भएको समेत टिप्पणी गरेका छन् ।

मोदीको आज शपथग्रहण हुँदै गर्दा विपक्षी नेताहरूले उनी विरुद्ध चर्का भाषण गरिरहेका छन् । पश्चिम बङ्गालका ४२ सिटमा २९ सिट जितेर सबैभन्दा धेरै सिट ल्याएकी त्रिणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जीले मोदीको नयाँ सरकार अलोकतान्त्रिक र गैरकानूनी भएको टिप्पणी गरेकी छिन् ।

पश्चिम बंगालबाट प्रकाशन हुने अखबार दी स्टेट्सम्यानका अनुसार ममताले कालिघाट आवास क्षेत्रमा भएको कार्यक्रममा शनिवार आफ्ना सांसदहरूलाई भेला गरेर यस्तो बताएकी हुन् ।

बिजेपीले चुनाव हारेको भन्दै मोदीले सत्ता छोडेर अरूलाई स्थान दिनुपर्ने पनि ममताले कार्यक्रममा बताएकी थिइन् ।

आज शपथ लिने मोदीले यही हप्ता जी ७ को बैठकमा सहभागी हुन इटाली यात्रा गर्ने भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस