मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त


२० जेष्ठ २०८१, आइतबार


काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त भएका छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले डा. सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उप प्राध्यापकको रूपमा कार्यरत छन् ।

उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । उनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस