काठमाडौँ । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।
उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’