२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले कसैलाई धम्काएको छैन, गिरीबन्धुको पनि छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टी-स्टेट प्रकरणको पनि छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो सदनमा बोल्दा प्रतिपक्षले उठाएको विषयमा मात्रै केन्द्रित भएकाले गिरीबन्धुको कुरा नआएको प्रष्ट पारे।

उनले भने, ‘हिजो प्रतिपक्षले उठाएका विषयहरूको कुरा गरेको हुँ। गिरीबन्धु किन बिर्सिनुपर्‍यो र। को दोषी छन् ? कहाँबाट सुरु भएको हो ? को–को सहभागी छन् ? किन बिर्सनुपर्‍यो र ? तर, प्रसङ्ग नै त्यो थिएन। प्रमुख प्रतिपक्षले लगाएको कुरामा चलेको थियो।’

उनले हिजो आफूले सदनमा बोल्दा कसैलाई नधम्काएको बताए। उनले भने, ‘मैले हिजो आरोप लगाएको हो र ? कहाँ धम्काए मैले ? मैले बसैलाई धम्काउने र तर्साएको होइन। मेरो जस्तै यस्ता यस्ता समाचार आएका छन्। यी सबैमा यसरी नै जाने हो त भनेर दृष्टान्त दिएको हुँ।’

उनले रास्वपालाई सहभागी नगराई सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन आफू तयार हुँदा पनि काँग्रेसले नचाहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस