५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा, बिपीनगर बजार र बस्तीहरू खतरामा

अ+ अ-

काठमाडौँ । डोटीको बडीकेदार र जोरायल गाउँपालिकामा पर्ने चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा छ। बडीकेदारका वडा नं. २, ३, १ र जोरायलको वडा नं. ४ का विभिन्न भूभाग प्रभावित छन्। गत वर्ष असोजमा भएको अविरल वर्षाले नदी क्षेत्र, गाउँ, बस्ती र खेतबारीमा कटानको जोखिम बढाएको स्थानीयले बताएका छन्।

बडीकेदारका कापडी गाड, बगरगडा, गर्तौडा, ठुला खेत, कोल्तडा, चमरी खेत, थला, बिपीनगर, बेउरेनी, खरहर, कालामाटी, बेहोरा, गाजरी, देउथान, ओखलढुङ्गा लगायतका क्षेत्रमा कटानको खतरा छ। स्थानीयले संरक्षणमा ध्यान नदिएको गुनासो गरेका छन्। बडीकेदार-१ का ठक्कर बोहराले स्थानीय, प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको बताए।

वडा सदस्य तारा नाम्जालीमगरले चुरे संरक्षित क्षेत्रमा तटबन्धन जरुरी रहेको उल्लेख गरिन्। उपाध्यक्ष डम्मरी विष्ट कलेलले बिपीनगर बजार उच्च जोखिममा रहेको र चुरे संरक्षण विकास समितिको सहयोग अपरिहार्य रहेको बताइन्। अध्यक्ष भैरव बहादुर साउँदले पालिकाको स्रोतले मात्र संरक्षण सम्भव नभएको भन्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा समावेश गर्नुपर्ने जोड दिए।

बाढी र नदी कटानले कैलालीको सहजपुरदेखि डोटीको बोगटान, दिपायल सडक खण्डमा पर्ने दुई पक्की पुल, खेतबारी र बस्तीहरू पनि जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस