काठमाडौँ महानगरले गर्‍यो दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँ महानगरले गर्‍यो दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका दुई जना नगर प्रहरी अधिकृतहरूको राजीनामा स्वीकृत भएको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले दुवै जनाको राजीनामा स्वीकृत गरेको हो । राजीनामा दिएका दुवै जना ११ फागुन २०५७ मा स्थायी नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस