२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद मन्त्री श्रेष्ठको टिप्पणी : खेलकुद मन्त्रालयको बजेटले बाघचालमात्रै खेलाउन पुग्छ

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि पर्याप्त बजेट नरहेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

‘अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुडो र चेस नै हो । यीलगायत बाघचालका खेलहरू मात्रै हुन्’ मन्त्री श्रेष्ठले भने ।

बजेट माग्न भने स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघीय जनप्रतिनिधिहरू आउने गरेको बताए । खेलकुदको पूर्वाधारमा काम गर्नसमेत बजेटको अभाव रहेको उनले बताए ।

नीतिगत रूपमा नै सुधार गरेर जानेतर्फ मन्त्रालय अग्रसर रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस