२७ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

२७ सय रुपैयाँले घट्यो सुनको मूल्य


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोला २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस