२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमबार कास्कीका सहकारी बचतकर्ताले दबाब र्‍याली गर्ने

अ+ अ-

काठमाडौँ । कास्कीका सहकारीका बचतकर्ताले पोखरामा दबाब र्‍याली गर्ने भएका छन् । सहकारी बचतपीडित सङ्घर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार दबाब र्‍याली गर्न लागेको अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

समितिले आइतबार विज्ञप्ति जारी गर्दै कास्कीका सबै सहकारीपीडित बचतकर्तालाई दबाब र्‍यालीमा सहभागी हुन आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट बिहान १० बजे सुरु हुने र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुग्नेछ ।

जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अध्यक्ष श्रेष्ठले बताए । दबाब र्‍याली अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि सहभागी हुने उनले बताए ।

समितिमा सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिव शिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आबद्ध छन् । बचतकर्ताको वैशाख ५ मा भएको भेलाले श्रेष्ठको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको थियो । भेलाले विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।