सोमबार कास्कीका सहकारी बचतकर्ताले दबाब र्याली गर्ने
काठमाडौँ । कास्कीका सहकारीका बचतकर्ताले पोखरामा दबाब र्याली गर्ने भएका छन् । सहकारी बचतपीडित सङ्घर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार दबाब र्याली गर्न लागेको अध्यक्ष किरण श्रेष्ठले जानकारी...