महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बोलाइयो बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बोलाइयो बैठक


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । प्रस्तावित महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनवाइ समितिको बैठक बलाइएको छ । 

बैठक सोमबार बिहान साढे १० बजे बोलाइएको हो । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी रहेका राया पूर्व अर्थ सचिव हुन् ।

सम्बन्धित समाचार : महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस