महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बोलाइयो बैठक
काठमाडौँ । प्रस्तावित महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनवाइ समितिको बैठक बलाइएको छ । बैठक सोमबार बिहान साढे १० बजे बोलाइएको हो । आइतबार बिहान बसेको संवैधानिक परिषद्को...