डा. हरि लम्साल सचिवमा बढुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा. हरि लम्साल सचिवमा बढुवा


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

केही दिन अघि बसेको सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा डा. लम्सालसहित केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली बढुवा 

डा. लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस