नेपाललाई सातौं सफलता, प्रतिशले लिए ३ विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई सातौं सफलता, प्रतिशले लिए ३ विकेट


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।

५ रन बनाएका उनी बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस