विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्।

विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस