४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा बेचेर मात्रै संस्था नचल्ने भन्दै विकल्प खोज्न आवास कम्पनीलाई मन्त्री गुरुङको निर्देशन

अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्री सीता गुरुङले जग्गा मात्र बेचेर अफिस चलाउँछौँ भन्ने छुट कसैलाई नभएको बताएकी छन् । बुधबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३५ औँ वार्षिकोत्सव समारोहमा उनले समयअनुसार उद्देश्य परिवर्तन र विकल्पहरूको खोजी गर्न निर्देशन समेत दिइन् ।

आवास कम्पनीले आफूलाई व्यवस्थित र दिगो बनाउन आम्दानीका फरक श्रोतहरूको पहिचान र परिचालन गर्नुपर्ने उनको सुझाव थियो ।

‘सर्वसाधारणलाई सेयर छुट्याउने कुरा छन् । यो आफू आत्मनिर्भर नहुँदा संस्था कहाँ पुग्छ ? अन्तिम गन्तव्य स्थान सफा नहुँदा हामी अलमलमा पर्दछौँ । समयअनुसार उद्देश्य पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । अब पनि हामीले जग्गा मात्र बेच्छौँ र हाम्रो अफिस चलाउँछौँ भन्यौँ भने त्यो छुट अब छैन । किनकि अब जग्गाको संख्या थपिने होइन, घट्ने अवस्थामा छ, ’उनले भनिन् ।

सुकुम्वासी समस्या समाधान र अव्यवस्थित बसोबासको आवास व्यवस्थाका लागि राष्ट्रिय भूमि आयोग बनाइएको भन्दै उनले आवास कम्पनीलाई आयोगको नक्कल गर्न खोजेको हो कि भन्ने प्रश्न उठिरहेकोप्रति सजग गराइन् । कम्पनी र मन्त्रालयकै बीचमा समेत कतिपय कानूनी प्रश्नहरू रहेको भन्दै अब ती प्रश्नहरूलाई समेत नामेट गर्दै जानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस