माओवादीले बोलायो स्थायी समिति बैठक, पदाधिकारीको जिम्मेवारी हेरफेर हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादीले बोलायो स्थायी समिति बैठक, पदाधिकारीको जिम्मेवारी हेरफेर हुने


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत-वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यायले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस