‘एक पालिका एक हुलाक’ कायम गर्ने सरकारको निर्णय, १६ सय ३६ दरबन्दी खारेज
काठमाडौँ । सरकारले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन...