अख्तियारको ३३औँ स्थापना दिवस : वृहत् रक्तदान कार्यक्रम सम्पन्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अख्तियारको ३३औँ स्थापना दिवस : वृहत् रक्तदान कार्यक्रम सम्पन्न


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा आयोगका आयुक्त जय बहादुर चन्द, आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य तथा सचिव रामेश्वर दंगाल लगायत १७५ जनाले रक्तदान गरेका थिए।

कार्यक्रम आयोगको परिसरमा बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस