१० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण माग


२५ माघ २०८०, बिहिबार


डाक्टर

काठमाडौँ । आगामी १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै सो विवरण माग गरेको हो ।

मन्त्रालयले विभाग, संघीय अस्पताल, केन्द्रीय निकाय, प्रतिष्ठान, परिषद् लगायतसँग १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस