रिजन ढकालले लिए डेब्यू विकेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रिजन ढकालले लिए डेब्यू विकेट


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् ।

क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै विकेट लिएका हुन् । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस