२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो : महासचिव अधिकारी

अ+ अ-

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताएका छन् ।

माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिएका हुन् । उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ ।

‘नयाँ नयाँ आइडीयाबाट काम गरिरहेका स्टार्ट अप बिजनेश, इन्नोभेशन प्रोडक्टलाई प्रोमोशन गर्नुपर्छ भनेर हामीले निःशुल्क स्टल दिँदैछौँ’ महासचिव अधिकारीले भने, ‘स्टार्ट अपलाई स्पेश दिनुपर्छ भनेर क्यान महासंघले इन्फोटेकमा निःशुल्क स्टल दिएर उहाँहरूको हौसला बढाउने प्रयास गर्दैछ । आउन इच्छा राख्ने जति सबैलाई सम्भव हुँदैन, जतिलाई राख्न सम्भव हुन्छ त्यतिलाई निु:शल्क स्टल उपलब्ध गराउँदैछौँ । यो महत्त्वपूर्ण सुरुवात हो ।’

स्टार्ट अपले उद्योगी व्यवसायी र नीति निर्मातासँग स्टार्ट अप इस्यू र समाधानका बारेमा अन्तरक्रिया गर्न पाउन् भनेर उनीहरूका लागि आफूले नै नेतृत्व लिएर निःशुल्क स्टलको प्रबन्ध मिलाएको महासचिव अधिकारीले बताएका छन् ।