कम्प्युटर एसोसिएसन नेपालले भन्यो : ‘प्रविधि र विकासलाई गति दिन डिजिटल कोरिडोरको अवधारणा जरुरी छ’
काठमाडौँ। नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपालले नेपाल-भारत डिजिटल कोरिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा...