प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस