सभामुख घिमिरेले आज संसदीय समितिका सभापतिसँग छलफल गर्ने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुख घिमिरेले आज संसदीय समितिका सभापतिसँग छलफल गर्ने 


७ माघ २०८०, आइतबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।

आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस