२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम

अ+ अ-

काठमाडौँ । मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम दिएको छ । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौताको अवैधानिक भएको भन्दै व्यवसायीले रद्द गर्न माग गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती हिजोबाट नै व्यवसायीसँग छलफल गर्ने भनेर भागेको आरोप लगाएका छन् ।

‘वैदेशिक रोजगार बोर्ड कार्तिक २१ गते बसेको बैठकमा कल्याणकारी कार्यको लागि अख्तियारी दिने भन्ने सम्बन्धमा के विषय हो ? स्पष्ट नभई अख्तियारी दिन नसक्ने भन्ने धारणा राखेको थिए । बैठकमा उपस्थितहरूको हस्ताक्षर तोडमोड गरी निर्णय गरेको पाइयो । यसरी तोडमोड गरी रोजगार बोर्ड र एफडब्लूडब्लूएमसी बीच भएको सम्झौता तुरुन्तै खारेज हुनुपर्छ । यदि खारेज नभए तपाईँलाई बोर्ड कार्यकारी निर्देशकको भूमिका र पदीय दायित्वप्रति प्रश्न खडा हुनेछ,’ व्यवसायीले बुझाएको अल्टिमेटमा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस