२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले दियो स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न ब्याचका स्नातकोत्तर र एमफीलका लिखित परीक्षा उत्तीर्ण गरेका विद्याथीहरुलाई थेसिस, प्रयोगात्मक, सैद्धान्तिक परीक्षाका लागि मौका प्रदान गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद्को स्थायी समितिको पुस २५ गतेको बैठकले यस्तो निर्णय गरेको भन्दै कार्यान्वयनका विभिन्न संकायको डीन कार्यालयमा परिपत्र गरेको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षा शास्त्र सङ्काय, परीक्षा सुधार तथा समन्वय परिषद्को पुस २३ को बैठकबाट सिफारिस भई आएबमोजिम त्रिविमा स्नातकोत्तर तह र एमफिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेको परीक्षार्थीहरूको लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेको परीक्षार्थीहरूको हकमा २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूको लागि मात्र २०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पस/विभागमा बुझाई भिभा समेत गर्ने गरी एक पटकको लागि मात्र अवसर दिने साथै एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुका लागि समेत उल्लेखित अनुसारनै गर्ने भनी निर्णय भएको हुँदा सो को लागि स्वीकृति दिने निर्णय भएको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस