२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेपालमा आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेजले शिक्षा मन्त्रालयसँगको सहकार्यमा माघ २२ र २३ गते युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट), नेशनल इनोभेसन सेन्टर (एनआईसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडीएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्यमा सम्मेलन हुने भएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि १२ का विद्यार्थीहरूले शोधकर्ताको रूपमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।