२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्ष पुगिसकेका सवारी नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने

अ+ अ-

काठमाडौँ । सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका लक्षित गरी मेगा एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्याङ्कन ४ लाखको रहने छ ।

‘स्विच टु द प्योर ईभी’ नारा दिइएको एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य ‘नेटा भि’ को प्रवर्द्धन गर्नु मात्र नभई पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ ।

नेटा भि गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टी रहेको छ । यसका साथै यसमा रहेको ‘एचईपीटी २.०’ प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिँदैन । नेटा भी हाल नयाँ ५० किवा को एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ ।