२० वर्ष पुगिसकेका सवारी नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने
काठमाडौँ । सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । काठमाडौं उपत्यका लक्षित गरी मेगा एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका...