अत्यधिक गर्मी र तातो हावाको लहरबाट बच्न राष्ट्रिय विपद् जोखिम प्राधिकरणको आग्रह
काठमाडौँ । पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले...