मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरणमा विशेषको फैसला बदरविद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालबाट भएको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । मेलम्ची आयोजना प्रकरणमा तीन पूर्वसचिव...