२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधी

अ+ अ-

काठमाडौँ । यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपकपको उपाधी जितेको छ।

मलेशियामा मंगलबार भएको फाइनल खेलमा नेपालले यूएईलाई १९ रनले पराजित गरेको हो। वर्षाका कारण केही समय रोकिएको खेल २७ ओभरमा झारिएको थियो भने यूएईले १९८ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा यूएईले १७८ रन मात्रै बनाउन सक्यो।

यूएईका लागि ध्रुव परासरले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५७ रन बनाए। त्यस्तै, आर्याशं शर्माले ३२, आयान अफजल खानले ३० र यायिन किरण राईले १७ रन बनाए।

नेपालका लागि आकाश त्रिपाठीले चार, सुवाष भण्डारीले तीन तथा आकाश चन्द र हेमन्त धामीले एक/एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २८० रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले ९२ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, अर्जुन कुमाल र उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। प्रारम्भिक ब्याटर खनालले ५५ रन बनाए भने थापा मगरले ५७ रन बनाए। यसैगरी, दीपकप्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले सात र दीपक बोहराले पाँच रन बनाए।

यूएईका लागि हरित शेट्टीले पाँच, आयान अफजल खानले दुई र अम्मर बदामीले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस