दर्जनौँ जिल्ला न्यायाधीशहरुको नियुक्ति तथा सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दर्जनौँ जिल्ला न्यायाधीशहरुको नियुक्ति तथा सरुवा


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । न्याय परिषदले ठुलो सङ्ख्यामा जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति तथा सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवासमेत गरेको हो ।

उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरेको परिषद्ले ३६ जना न्यायाधीशहरुलाई नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस