१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस [सूचीसहित]
काठमाडौँ । न्याय परिषद्ले १० जना जिल्ला न्यायाधीशको सरुवा तथा २० जना जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ। बुधबार सम्पन्न परिषद् बैठकले उक्त सरुवा र पदस्थापनसम्बन्धी निर्णय गरेको हो।...