आजदेखि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजदेखि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । इटहरी उपमहानगरपालिकाले नि:शुल्क रूपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।

सोमबारदेखि नै लागु हुने गरी नि शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको उपमहानगरले जनाएको छ ।

आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उपमहानगरको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस