इटहरीवासीलाई बालेनले सोधे : चिया कुन ठाउँको पिउनु भयो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले इटहरीवासीलाई चिया कुन ठाउँको पिउनुभयो भन्दै प्रश्न गरेका छन् ।मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले बोर्डर पारीको...