१७ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

१७ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । १७ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मङ्गलवार दिउसो सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस