संविधान संशोधनको विषयमा आधारभूत संरचना प्रभावित नहुने सुनिश्चितता गर्न देव गुरुङको माग
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा संविधानका मूल भावना र आधारभूत मूल्य-मान्यतामा असर नपर्ने गरी निर्णय गर्न सरकारलाई आग्रह गरेका छन्। काठमाडौँमा बिहीबार...