नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । पछिल्लो एक महिनादेखि रोकिएको बीएस्सी, पीसीएल र मिडवाइफतर्फको नतिजा आइतबार सार्वजनिक गरिएको हो ।

गत असार २३ गते भएको परीक्षामा ६ हजार १० जना सहभागी थिए । जसमध्ये पीसीएल नर्सिङतर्फ ७८.७६, मिडवाइफतर्फ ९३ र बीएस्सी नर्सिङतर्फ ७९.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस