शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०८० वैशाख ३०, ३१ र जेठ २ गते सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद्तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस