२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली लालपुर्जा दिने एक संस्थाका कागजात नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रूपमा रकम सङ्कलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।

बुटवल-११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको र रकम सङ्कलन गरेको सूचनाका आधारमा मङ्गलवार दिउँसो पुगेको उपमहानगरको टोलीले नक्कली लालपुर्जा, रकम सङ्कलन गरेका रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रूपमा लालपुर्जा वितरण गर्ने र रकम सङ्कलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाले जनाएको छ । 

टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले संस्थालाई आवश्यक कारबाही गरिने शाखाले जनाएको छ ।

संस्थाले लालपुर्जाका नाममा १ हजार र अन्य शुल्कहरू लिँदै आएको स्थानीय स्थानीयले बताएका छन् ।