अधिवक्ता भगवती पाण्डे पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अधिवक्ता भगवती पाण्डे पक्राउ


१७ श्रावण २०८०, बुधबार


काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।

दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीको आधारमा उनलाई बुधबार बिहान पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस