खुल्यो निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खुल्यो निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेछन्।

आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

आवेदन https://license.tsc.gov.np/ अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस