नीति तथा कार्यक्रम अनुसार नै आगामी बजेट ल्याइने अर्थमन्त्री डा. वाग्लेको दाबी (पुर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमसँग पूर्ण रूपमा मेल खाने गरी तयार गरिने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र...