आज नेपाल र बंगलादेश भिड्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज नेपाल र बंगलादेश भिड्दै


२८ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज एक आपसमा भिड्दै छन् ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ।

यो खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ।

साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस