प्रि-ओपन सेसनमा नेप्से ३.८० अंकले बढ्यो « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

प्रि-ओपन सेसनमा नेप्से ३.८० अंकले बढ्यो


१७ असार २०८०, आइतबार


काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको मूल्य बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

सुरुवाती चरणमा झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस