प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने


५ असार २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस