२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको प्रतिव्यक्ति आय स्थिर रहने अनुमान

अ+ अ-

काठमाडौँ । नेपालको प्रतिव्यक्ति आय स्थिर देखिएको छ । आर्थिक मन्दीको कारण आर्थिक वृद्धिदरमा सङ्कुचन हुँदा चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८२ हजार ६८३ नेपाली रुपैयाँ हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा पनि त्यतिमै सीमित रहने अनुमान रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८४ हजार १४० नेपाली रुपैयाँ बराबर हो । विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्य वृद्धिको असर हाम्रो नेपालको अर्थतन्त्रमा देखिएको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस