२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएईविरुद्ध नेपाललाई पाँचौं सफलता

अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले पाचौं सफलता हात पार्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले १ / १विकेट लिए।

८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले त्यसपछि आर्यन लाक्रालाई १३ रनमा आउट गरे। त्यस्तै ललितको बलमा रमिज सहजाद १ रन बनाएर आउट भए। रोहन मुस्ताफालाई लामिछानेले २ रनमा आउट गरे।

यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए। उनी सोमपाल कामीको बलमा ललित राजवंशीले क्याच आउट गरेका थिए।

प्रतिक्रिया दिनुहोस